Logo

बारको आन्दोलन आज पनि जारी



काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै लामो समयदेखि विरोधमा उत्रिएको नेपाल बारको आन्दोलन आज पनि जारी छ । कानुन व्यवसायीहरुसहित बारले नेतृत्व गर्दै आएको आन्दोलन दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।

प्रधानन्यायाधीश जबराले भने असंवैधानिक तरिकाले सडकबाट माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन् । उनले संवैधानिक प्रक्रिया अपनाएर आउन बारलाई चुनौति समेत दिएका छन् ।

Photo Source : Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot