Logo

रामकृष्ण ढकालको आवाजमा ‘तिमी त’ बजारमा



काठमाडौं, १८ पुस । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘तिमी त’ बोलको गीत सार्वजनिक भएको छ ।
नयाँ वर्षको अवसरमा बजारमा ल्याइएको उक्त गीतमा यादव भट्टराईको लेखन रहेको छ भने दीपक शर्माले संगीत दिएका छन् ।

उक्त गीतको भिडियोको निर्देशन तथा क्यामेरा डिजे राजु सिंहले गरेका छन् । त्यस्तै, सम्पादन भने सिबु श्रेष्ठले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot