Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका टपटेन कम्पनी



काठमाडौं, १८ पुस । नेप्से आज उच्च अंकले बढेको छ । नेप्सेमा हरियाली छाउदा हिमालयन डिष्ट्रिलरीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ४४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसैगरी, आज नविल बैंकको कारोबार पनि धेरै भएको छ। बैंकको आज २९ करोड ७० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज शिवम् सिमेन्टको पनि शेयर कारोबार उच्च भएको छ । आइतबार शिवमको २३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot