Logo

रेशम चौधरीको रिहाईको माग गर्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १८ पुष । रेशम चौधरीको रिहाईको माग गदै उनका समर्थकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । चौधरीले जेलबाटै भोलि (सोमबार) नयाँ दल दर्ता गर्न लागेका छन् ।

दल दर्ताको अघिल्लो दिन आज उनका समर्थकहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुको बोकेको प्लेकार्डमा ‘निर्दोष थारु राजबन्दी रिहा गर’, संविधान सबैको साझा हो लेखिएका नारा थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्