Logo

प्रचण्डले घोषणा गरेका दलित महिलातर्फका केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । जसमध्ये दलिततर्फ अञ्जना विशंखे, सुशिला शिर्पाली, मनकुमारी नेपालीलगायत चयन भएका छन् ।

दलित महिलातर्फ १२ जना रहने व्यवस्था छ ।

दलित महिलातर्फ केन्द्रीय सदस्य
अञ्जना विशंखे
सुशिला श्रीपाइली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल

दलित युवा महिला
पार्वती विक



प्रतिक्रिया दिनुहोस्

Screenshot