Logo

यी हुन खसआर्यतर्फका १३ केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खस आर्य समानुपातिकतर्फ १३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । उनले भाई नारायण दाहाललाई पहिलो नम्बरमा राखेका छन् ।

प्रचण्डको सूचीमा सदेवेन्दू पराजुली, जोखबहादुर महरा पनि परेका छन् । महरा प्रचण्डका पूर्व स्वकीय सचिव हुन् । यी नाम बन्दसत्रबाट पारित हुन बाँकी छ ।

खस आर्य समानुपातिकतर्फका केन्द्रीय सदस्य
नारायण दाहाल
सूर्य सुवेदी
धीरेन्द्र शर्मा
नरबहादुर बिष्ट
वसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
देवराज रेग्मी
तारामान स्वाँर
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले



प्रतिक्रिया दिनुहोस्

Screenshot