Logo

जनजातितर्फ प्रचण्डले घोषणा गरेका केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जनजातितर्फको केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । जमध्ये ११ पुरुष र ४ जनजाति युवा गरी १५ जना छन् ।

जनजातितर्फ अजम्बर राई काङमाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा परेका छन् । युवातर्फ इन्द्र आङ्बो पनि परेका छन् ।

जनजातितर्फ केन्द्रीय सदस्य
अजम्बर राई काङमाङ
रामकुमार राई
मानबहादुर बुढामगर
जीतबहादुर योन्जन
दीपेन्द्रकुमार पुन
तुलाराम घर्तीमगर
राजकाजी गुरुङ
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलिप प्रजापती
छक्कबहादुर लामा

जनजाति युवा
इन्द्र आङ्बो
हेमकुमार राई
डम्बर घर्तीमगर
नविन जिरेल



प्रतिक्रिया दिनुहोस्