Logo

यी हुन् माओवादीका जनजाति महिलातर्फका केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजाति महिलातर्फ २६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । जसमध्ये ४ जना युवा छन् ।

ओनसरी घर्ती र अमृता थापालाई जनजाति महिलातर्फ राखिएको छ । विना मगरलाई जनजाति युवातर्फ राखिएको छ ।

यी नाम बन्दसत्रबाट पारित गरिएपछि औपचारिकता पाउनेछ ।

जनजाति महिला
अमृता थापा
ओनसरी घर्ती
कमला रोक्का
कुमारी मोक्तान
ताराकुमारी घर्ती
दुर्गा जयन्ती राई
पार्वती थापा
शशी श्रेष्ठ
लक्ष्मी थापा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खुम्बु किराँती
पी घर्ती
लक्ष्मी पुन
मीना तामाङ
सरिता महर्जन
प्रतिमा श्रेष्ठ
उर्मिला लामा
लक्ष्मी गुरुङ
लालकुमारी पुन
माया बल

जनजाति युवा महिला
विना मगर
आर तामाङ
ममता ताजपुरिया
कमला दोङ



प्रतिक्रिया दिनुहोस्