Logo

मन्त्री झाक्रिको ‘पिर्के सलामी’ सामाजिक सञ्जालमार्फतमा ‘भाइरल’



काठमाडौैं, पुस १९ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ ।

मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्विरको अहिले समाजिक सञ्जालनमा व्यापक आलोचना भएको छ ।

समाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री झाक्रिको केहि पहिलेको ट्विटसहितको फोटो सेयर गर्दै पिर्के लसामीको आलोचनासंगै व्यङ्ग्य गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot