Logo

राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न एकीकृत समाजवादीको बैठक बस्दै



काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा (एकीकृत समाजवादी)ले बैठक बोलाएको छ । सत्ता गठबन्धनको बालुवाटारमा १६ सिट बाँडफाँडपछि आफ्नो भागमा परेको ५ सिटका लागि समाजवादीले उम्मेदवार छान्न बैठक बोलाएको हो ।

समाजवादीले सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठक बसेर नाम टुंगाउने भनिएपनि बैठक बस्ने समय र स्थान भने पार्टीले खुलाएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot