![](https://reportersnepal.com/wp-content/uploads/2020/04/trama_center.jpg)
काठमाडौं, १९ पुस । राष्ट्रिय ट्रमा सेन्टरले दुई पदका लागि स्वास्थ्यकर्मीको आवेदन खुल्ला गरेको छ । सेन्टरले करार सेवामा १२ स्टाफ नर्स र १ जना फार्मेसी सहायक गरी १३ जना स्वास्थ्यकर्मीको लागि आवेदन खुला गरेको हो । सेन्टरले आज सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन सकिने जानकारी दिएको छ।