Logo

यी हुन् नेकपा एसले टुंगो लगाएका राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)



काठमाडौं, १९ पौष । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । नेकपा एसको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

१२ माघमा हुने १९ सिटको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एसले सत्ता गठबन्धनमा ५ सिट पाएको थियो । एमालेले राष्ट्रियसभामा यसअघि सांसद रहेकालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको छ ।

नेकपा एसका उम्मेदवार
प्रदेश १
जयन्ती राई
बागमती प्रदेश
गोमा तिमल्सिना
लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश
उदयबहादुर बोहरा
सुदूरपश्चिम प्रदेश
गरिमा शाह



प्रतिक्रिया दिनुहोस्