काठमाडौं, २० पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र विक्रिदर १३५ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ र विक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।