Logo

प्रचण्डलाई अमेरिकाको बधाई



काठमाडौं, २० पुस । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल ‘प्रचण्ड’ लाइ बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्