Logo

प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्नेहरुमा लाज हुनुपर्ने हो भन्दै यसरी गर्जिए अधिवक्ता राई (भिडिओसहित)



काठमाडौं, २० पुष । संविधानविद् पृथ्वीनाथ राईले अपवित्र गठबन्धन बनाएर न्यायालयजस्तो पवित्र ठाउँलाई अस्तव्यस्त बनाईएको आरोप लगाएका छन् । उनले भने,‘अपवित्र गठबन्धन बनाएर अहिले उनीहरुले नारा जुलुस गरिरहेका छन्, उनीहरुलाई लाज हुनुपर्छ। के यसरी नाराबाजी गरेर संविधानलाई तोडमोड गर्न पाईन्छ ? रुल अफ ल खोई त ?’

हिजो रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । उनले कानूनको शासनमा सबैलाई समान न्याय हुनुपर्ने बताए । उनले आन्दोलन गर्ने बारका नेतृत्वहरुको पनि सम्पत्ति छानबिन हुनुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot