Logo

पर्यटनमन्त्री आलेसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेटवार्ता



काठमाडौँ, २० पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज (मङ्गलबार) मन्त्रालयमा उड्डयनमन्त्री प्रेमबहादुर आलेसँ महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेटवार्ता गरेका हुन्।-तस्बिर : विमलबहादुर विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्