Logo

कांग्रेसको १६ जिल्लाको अधिवेशनको मिति फेरी सारियो



काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरी सारेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णयअनुसार माघ १५ गतेको लागि अधिवेशनको मिति पुनः सारिएको हो ।

यसअघि पुस २७ गते बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लाको अधिवेशन गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्