![](https://reportersnepal.com/wp-content/uploads/2021/08/diapo_messi_03_js-768x512.jpg)
एजेन्सी, २२ पुस। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी काेराेना संक्रमणमुक्त भएका छन् । उक्त क्लबले हिजो (बुधबार) मेस्सी संक्रमणमुक्त भएकाे जनाएकाे हाे । अब उनी चाँडै नै प्रशिक्षणमा फर्किने क्लबले जनाएको छ ।
गत आइतबार उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनीसँगै पिएसजीका अन्य तीन खेलाडीमा पनि संक्रमण पुष्टि भएकाे थियाे ।-Photo: Agency