काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा लोकसेवा आयोगको परीक्षा र कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा आज पनि स्थगित भएको छ ।
हेर्न नमिल्ने भएकोले मुद्दाको सुनुवाई आजको लागि स्थगित भएको सर्वोच्चले जनाएको छ। यो मुद्दामा करिब १ महिनादेखि सुनुवाई हुन सकेको छैन् ।