Logo

लोकसेवा आयोग सम्बन्धि मुद्दाको सुनुवाई आज पनि हेर्न नमिल्ने



काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा लोकसेवा आयोगको परीक्षा र कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा आज पनि स्थगित भएको छ ।

हेर्न नमिल्ने भएकोले मुद्दाको सुनुवाई आजको लागि स्थगित भएको सर्वोच्चले जनाएको छ। यो मुद्दामा करिब १ महिनादेखि सुनुवाई हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot