Logo

राष्ट्रिय सभाको बैठक स्थगित, अब पुस २७ गते बस्ने



काठमाडौँ, २३ पुस । राष्ट्रिय सभाको पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । शुक्रबार संघिय संसद सचिवालयले एक सुचना जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने जानकारी दिएकोे छ ।

अब राष्ट्रिय सभाको अर्को बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्