काठमाडौं, २५ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर ८५ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।