Logo

चीनले स्थिरता कायम राख्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक समर्थन गर्छ: विदेशमन्त्री वाङ



बेइजिङ, २६ पुस: कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन् ।

कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गरेका हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot