Logo

टेनिस स्टार जोकोभिकलाई तत्काल रिहा गर्न अष्ट्रेलियाली अदालतको आदेश



एजेन्सी, २६ पौष । अष्ट्रेलियाको अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई रिहा गर्न आदेश दिएको छ । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएको हो ।

३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा छन् । उनलाई रिहा गर्ने आदेशसँगै अष्ट्रेलियामै रहने भएकाछन् ।

जोकोभिक अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले उनीमाथि अष्ट्रेलियाको कानुन उल्लंघनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot