Logo

खुशी कपुरलाई कोरोना, दिदी जान्हवी र बुबा बोनी कपुर होम क्वारेन्टाइनमा



एजेन्सी, २७ पुस । बलिउड अभिनेत्री जान्हवी कपुरकी बहिनी खुशी कपुरलाई कोरोना संक्रमण भएको छ । रिपोर्टका अनुसार खुशीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि जान्हवी कपूर र उनका बुबा बोनी कपूर घरमै क्वारेन्टाइनमा बसेका छन्।

हालै जान्हवीको परिवारका थप तीन सदस्य अर्जुन कपुर, अंशुला र रिया कपूर पनि कोरोनाबाट संक्रमित भएका थिए, जो अहिले निको भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्