Logo

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण



एजेन्सी, २७ पुस। भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । कोरोना देखिएपछि उनलाई ब्रिज क्याण्डी अस्तालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनकी भतिजी रचनाले कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।

उनी भारत रत्नबाट सम्मानित गरिएको थियो । सन् २०१९ मा छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot