Logo

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा नाइजेरियामा घटेको घटनाप्रति निन्दा



२७ पुस : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार नाइजेरियाको जाम्फारा राज्यमा सप्ताहन्तमा भएका डरलाग्दो आक्रमणहरुको निन्दा गरेका छन् । यसमा परी कैयौ सर्वसाधारणको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघका प्रमुखले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै नाइजेरियाली अधिकारीहरूलाई दोषीहरूलाई न्यायको दायरामा ल्याउन सबै आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।-सिन्ह्वा/Photo: Agency

 

‘बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या’



प्रतिक्रिया दिनुहोस्

Screenshot