Logo

माधव नेपाललाई कोरोना संक्रमण



काठमाडौँ, २७ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपाललाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी गराएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जानकारी दिएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot