Logo

नेप्से आज ४९ अंकले बढ्यो, ६ अर्ब बढीको कारोबार



काठमाडौं, २७ पुस । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ४९ दशमलव १९ अंकले बृद्धि हुँदा परिसुचक २८ सय ३४ दशमलव १३ विन्दु कायम भएको छ ।

नेप्सेमा आज २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर खरिद बिक्रि हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot