Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २७ पुस । आज शेयर बजार नेप्से उच्च अंकले बृद्धि हुँदा केही कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्यमा बृद्धि भएको छ ।

आज नेपाल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्