Logo

ललिता निवास प्रकरणः सुवेदी दम्पती रिहा



काठमाडौं, पुस २८ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमामा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हाजिर जमानीमा रिहा गरेको हो । मुख्य बिचौलियाको आरोपमा पक्राउ परेकाउनीहरुलाई ब्यूरोले आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्