Logo

नेपालमा कोरोना संक्रमणदर उच्च, आज ३ हजार ७५ जनामा संक्रमण पुष्टि



काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot