Logo

एमाले नेता रानालाई कोरोना संक्रमण



काठमाडौँ, २९ पुस। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भए संगै उनी अहिले होम आइसुलेसनमा बसेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्