Logo

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ३० पुस । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्रिदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनु्सार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३० पैसा र विक्रिदर १३५ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २३ पैसा र विक्रिदर ८६ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्