Logo

के.टि.एम स्पोर्टस् जोन टु सञ्चालनमा आयो, ऋषि धमलाले गरे उद्घाटन (फोटोफिचर)



काठमाडौं, १ माघ । ग्लोबल ईन्भेष्टमेन्ट ग्रुप कम्पनीमार्फत चाबहिल–७ चुचेपटिमा के.टि.एम स्पोर्टस जोन टु सञ्चालनमा ल्याएको छ। संचालक समिति नुरू शेर्पाको अध्यक्षतामा ल्याएको के. टि.एम स्पोर्टस जोन भने कठामन्डौ विशाल बजार व्यवसायिक संघका अध्यक्ष श्री लीला तिर्पटीले कठामन्डौको विशालबजारमा गर्दै आएका थिए। उक्त शोरुमको वरिष्ठ पत्रकार ऋषि धमलाले उद्घाटन गरेका हुन् ।

ुवाहरु बढ्दो बैदेशिक रोजगरीको पलायन हुँदै गर्दा स्वदेशमै युवा स्वरोजगर स्थापना गर्ने उदेश्यसहित स्थापना गरिएको जीइजी कम्पानीले पहिलो चारणमा के।टि।एम।स्पोर्टस जोन टुस ञ्चालनमा ल्याएको हो । पर्यटन र कृषिलाई मध्यनजर राखेर जीइजी कम्पनीले होटेल तथा रिसोट सञ्चालनमा ल्याउने तयारीमा गरेको छ।

जीइजी कम्पानीले विशेषगरी नेपाली युवाहरुलाई लक्षित खेल्कुद,कृषि,पर्यटन, सम्बन्धित रहेर काम गर्ने गुरुयोजान रहेको अध्यक्ष शेर्पाले बताए। जीइजी कम्पानी संचालक समितिको अध्यक्षमा चेङा शेर्पा रहेको छ भने विभागीय प्रमुखमा एभेन्चुर भिक्टोरिय टिम संचालक श्री लक्ष्मण कार्की र कम्पानीको प्रबक्तामा केस्टिस्एम स्पोर्टस जोन टु संचालक नुरु शेर्पा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot