Logo

कोरोना संक्रमणका कारण त्रिविका परीक्षा स्थगित नहुने



काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ ।

त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा भने चलिरहेको छ । परिक्षाहरु नरोकिने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot