काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र विक्रिदर ११९ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रिदर १३६ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५१ पैसा र विक्रिदर ८५ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।