Logo

ललितपुरमा आजदेखि ‘बुस्टर डोज’ खोप दिइँदै (स्थानसहित)



ललितपुर, ४ माघ । ललितपुरमा आजदेखि कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो ।

पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरको अनुसार ललितपुरमा बुस्टर डोज खोप आजदेखि यी माघ ६ गतेसम्म दिइने छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot