Logo

जिप्रका ललितपुरद्वारा कोरोना नियन्त्रणका लागि नयाँ आदेश जारी (आदेशसहित)



ललितपुर, ४ माघ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो । नयाँ आदेश आज राति १२ बजेदेखि लागु हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्