Logo

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते



इस्लामाबाद, ४ माघ: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot