Logo

रामेछापमा कांग्रेस र एमाले परित्याग गरी धेरै नेता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत



काठमाडौं, ६ माघ । रामेछापको खाँडादेवी ५ मा कांग्रेस र नेकपा (एमाले) परित्याग गरी जिल्लास्तरीय नेताहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

होम बुढाथोकीले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार पार्टी प्रवेश गर्नेमा जिल्लास्तरीय नेताहरु कृष्ण श्रेष्ठ, सुजन श्रेष्ठ, दलबहादुर श्रेष्ठ ,श्याम श्रेष्ठ , सागर पौडेल, सुदिप सिलवालसहित रहेका छन् । बुढाथोकीले लेखेका छन्

उनले लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्