Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ७ माघ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९१ पैसा र विक्रिदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ९५ पैसा र विक्रिदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ र विक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्