Logo

सिँढीमार्गमा मूर्ति



नवलपुर, ७ माघ: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहाँसिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुङ्गाको मूर्ति अवलोकन गर्दै पैदलयात्री । मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरु कुँदिएका छन् ।-तस्वीर : टेकराज पोखरेल, रासस



प्रतिक्रिया दिनुहोस्