Logo

२० जिल्लामा क्रिकेट संघको निर्वाचन सम्पन्न, को–को भए जिल्ला अध्यक्ष ?



काठमाडौं, ८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले २० जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न गरेको छ ।

क्यानले आज (शनिबार) २० जिल्लामा नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हो ।

क्यानले विधान २०५५ (तेस्रो संशोधन २०७५) अनुसार जिल्ला क्रिकेट संघहरुको वार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन सम्पन्न भएको जनाएको हो ।

निर्वाचित जिल्ला अध्याक्षको नामावलीः

१. सुनसरी, अध्यक्ष – चेतनाथ पौडेल
२. सिराहा, अध्यक्ष – सुनिल कुमार महासेठ
३. सर्लाही, अध्यक्ष – माधव कर्माचार्य
४. रौतहट, अध्यक्ष – पवन साह
५. बारा, अध्यक्ष – प्रभात कुमार चौरसिया
६. धनुषा, अध्यक्ष – शोभाकान्त पाण्डे
७. कास्की, अध्यक्ष – सञ्जयकान्त सिग्देल
८. नवलपुर, अध्यक्ष – धामनाथ सापकोटा
९. बर्दिया, अध्यक्ष – विनयराज भण्डारी
१०. बाके, अध्यक्ष – सरोबर प्रसाईँ
११. कपिलवस्तु, अध्यक्ष – प्रकाश गैरे
१२. पाल्पा, अध्यक्ष – राजेश श्रेष्ठ
१३. रुपन्देही, अध्यक्ष – हरि बहादुर थापा
१४. नवलपुर, अध्यक्ष – कृष्ण प्रसाद श्रेष्ठ
१५. सुर्खेत, अध्यक्ष – श्रीधर के सी
१६. डडेलधुरा, अध्यक्ष – हरि प्रसाद उप्रेती
१७. अछाम, अध्यक्ष – अनिल कुवर
१८. कञ्चनपुर, अध्यक्ष – वीरेन्द्र बहादुर चन्द
१९. बैतडी, अध्यक्ष – विनोद बहादुर चन्द
२०. बझाङ, अध्यक्ष – प्रविन्द्र बहादुर धामी

 

 

 



प्रतिक्रिया दिनुहोस्