काठमाडौं, ११ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ७६ पैसा र विक्रिदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी, क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ४३ पैसा र विक्रिदर ९४ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।