Logo

विन लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले कमाए धेरै



काठमाडौं, ११ माघ । शेयरबजारमा मंगलबार सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य सर्वाधिक बृद्धि भएको छ। कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।

बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्