Logo

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन आउँदा स्कारपिओ दुर्घटनामा



दाङ, १२ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि दाङको घोराही आउँदै गरेको स्कारपिओ गाडी दुर्घटना परेको छ ।

बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किदा गाडीमा सवार लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन् ।

उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot