Logo

यी हुन माघ १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमाडौं, १२ माघ । सरकारले यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा स्वास्थ्य वीमा बोर्डको अस्थायी दरबन्दी स्वीकति दिनेदेखि विराटनगर खानेपानी तथा सुधार आयोजना कार्यान्वयनको लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ६१ करोडको अनुदान सहायता स्वीकार गर्नेसम्म रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot