काठमाडौं, १३ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु कोरोना संक्रमित भएका छन् । मन्त्री बडुलाई बुधबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि बडु होम आइसोलेसनमा बसेका छन् ।