काठमाडौँ, १३ माघ: राष्ट्रियसभा बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज (बिहीबार) सूचना प्रकाशित गर्दै १७ गते बैठक बोलाइएको जनाएका छन् ।
यसअघि माघ २ गते सूचनामार्फत बैठक अर्काे सूचनासम्मका लागि स्थगित गरिएको थियो ।